शिक्षा

बालबिकास केन्द्रको शिक्षालाई प्रभावकारी बनाईने

सूचनापत्र | पुष ३०, २०७४

घोराही । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका बालविकास केन्द्रको शिक्षालाई प्रभावकारी बनाउन आधारभुत एवं माध्यमिक शिक्षा ईकाई प्रमुखलाई अधिकार दिएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उच्च विद्यार्थी संख्या भएका बाल विकास केन्द्र र सहयोगी कार्यकर्ता कम भएका विद्यालयमा पाएक पर्ने गरि विद्यालयमा काज सरुवा गर्न

ज्ञानदीपमा स्वागत कार्यक्रम

सूचनापत्र | पुष २२, २०७४

तुलसीपुर । तुलसीपुरमा रहेको ज्ञानदिप कलेजका विद्यार्थीहरुले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका छन् । उनीहरुले विविध कार्यक्रमको आयोजना गरेर स्नातक तह पहिलो वर्षमा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गरेका हुन्

शिक्षक दरबन्दी मिलान टुंगियो

सूचनापत्र | पुष २०, २०७४

दाङ । लामोसमयदेखि अवरुद्ध भएको जिल्लामा शिक्षक दरबन्दी मिलान प्रक्रिया टुंगिएको छ । अव दरबन्दी अभाव भएका धेरै विद्यालयले दरबन्दीको शिक्षक पाउने भएका छन् । बुधवार जिल्ला समन्वय समितिको पहलमा

कक्षा ८को परीक्षा स्थानीय तहले लिने

सूचनापत्र | पुष १८, २०७४

दाङ । कक्षा ८ को वार्षिक परीक्षा अव स्थानीयतहले गर्ने भएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयले वार्षिक परीक्षा गराउँदै आएको छ । संविधानतह विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरु

गोरक्षनाथ वैदिक गुरुकुल विद्यालयको अधिवेशन

सुचनापत्र | पुष १६, २०७४

गोरखा   गोरखामा रहेको गोरक्षनाथ वैदिक गुरुकुल विद्यालयको पहिलो अधिवेशनले पुरुषोक्तम अर्यालयको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा वोध प्रसाद अधिकारी, सचिव इश्वरी प्रसाद उपाध्याय, सहसचिव