दृष्टीकोण

अबको अभियान भनेको आम नागरीकलाई सचेत बनाउने

| जेठ २१, २०७५

  दर्शन आचार्य सर्बप्रथम सन् १९६२ मा अमेरीकाका तत्कालीन राष्ट्रपती जोन अफ केनेडीले पहिलो पटक उपभोक्ता अधिकारको अबधारणा ल्याएको मानिन्छ । उनले प्रस्तुत गरेको अवधारणामा सुरक्षा, सुचना, छनोट र सुनुवाईलाई उपभोक्ताका चार अधिकारका रुपमा घोषणा गरीएको थियो । यिनै चार अधिकारका आधारमा सन् १९८५ मा थप आठ अधिकार सहित संयूक्त